Kishore Kumar Hits

The Axe - Praya şarkı sözleri

Sanatçı: The Axe

albüm: A Decade


प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
कहिले काही तिमीलाई बिउझेर हराउछु
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
कहिले काही तिमीलाई बिउझेर हराउछु
कल्पनाको चित्र मेरो सकार कहिले हुने हो?
कहिले मेरो अंगालोमा आई लजाउदै चुम्ने हो
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
बोलाउ कसरी तिमीलाई? कहाँ छौ कुन बिरानो देशमा?
बोलाउ कसरी तिमीलाई? कहाँ छौ कुन बिरानो देशमा?
हर जुनीको साथलाई अटुट माया सम्झदै
यो जुनीमा मिलन हुने आशालाई कुर्दैछु
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
कस्तो होला त्यो पहिलो भेट?
भावनाको बेगसँगै बहदैछु
कस्तो होला त्यो पहिलो भेट?
भावनाको बेगसँगै बहदैछु
प्रतिक्षामा छु, रमाई रहेछु, भोलीको क्षणलाई सम्झदै
ढुकढुकी यो बढी रहेछ तापनि मनलाई सम्हादैछु
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
कहिले काही तिमीलाई बिउझेर हराउछु
कल्पनाको चित्र मेरो सकार कहिले हुने हो?
कहिले मेरो अंगालोमा आई लजाउदै चुम्ने हो
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar