Kishore Kumar Hits

The Axe - Ma Aaudaichhu şarkı sözleri

Sanatçı: The Axe

albüm: A Decade


म आउदै छु तिमीलाई लिन आउदै छु
म आउदै छु चोखो माया बोकी आउदै छु
सागर पौउदेर तर्नेछु भनेर भन्न म सक्दिन
सागर पौउदेर तर्नेछु भनेर भन्न म सक्दिन
झुटो वाचा म तिमीसंग कहिले गर्दिन
झुटो कसमले तिमीलाई धोका दिन सक्दिन
म आउदै छु तिमीलाई लिन आउदै छु

मसंग सानो एउटा मुटु छ
त्यो मुटुमा धेरै माया छ
मसंग सानो एउटा मुटु छ
त्यो मुटुमा धेरै माया छ
केवल तिमीलाई भनि सोचेको यो माया
अरू कसैलाई म बाढ्न सक्दिन
केवल तिमीलाई भनि सोचेको यो माया
अरू कसैलाई म बाढ्न सक्दिन
झुटो वाचा म तिमीसंग कहिले गर्दिन
झुटो कसमले तिमीलाई धोका दिन सक्दिन
म आउदै छु तिमीलाई लिन आउदै छु

यो हाम्रो जीवन धेरै लामो छ
एउटा जीवन साथी चाहिन्छ
यो हाम्रो जीवन धेरै लामो छ
एउटा जीवन साथी चाहिन्छ
मेरो मनले केवल तिमीलाई रोजिसक्यो
अरू कसैलाई म सोच्न सक्दिन
मेरो मनले केवल तिमीलाई रोजिसक्यो
अरू कसैलाई म सोच्न सक्दिन
झुटो वाचा म तिमीसंग कहिले गर्दिन
झुटो कसमले तिमीलाई धोका दिन सक्दिन
म आउदै छु तिमीलाई लिन आउदै छु
म आउदै छु चोखो माया बोकी आउदै छु
सागर पौउदेर तर्नेछु भनेर भन्न म सक्दिन
सागर पौउदेर तर्नेछु भनेर भन्न म सक्दिन
झुटो वाचा म तिमीसंग कहिले गर्दिन
झुटो कसमले तिमीलाई धोका दिन सक्दिन
झुटो वाचा म तिमीसंग कहिले गर्दिन
झुटो कसमले तिमीलाई धोका दिन सक्दिन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar