Kishore Kumar Hits

The Axe - Dekhe Timilai Hijo şarkı sözleri

Sanatçı: The Axe

albüm: A Decade


देखें तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिए डाँडा पारीमा
देखें तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिए डाँडा पारीमा
हो, डाँडा पारीमा, चैतारीमा, डाँडा पारीमा, चैतारीमा
चिया बारीमा, चिया बारीमा
चैबन्दी चोली र तिम्रो रातो रिबन
ढाका साडीमा मस्केर हिँड्दा चोर्यौ यो मन
उकली र ओराली गर्दै पन्धेरीमा
चोरी मुटु सुटुक्क मनको मेझेरीमा
मेझेरीमा, मेझेरीमा
हो, डाँडा पारीमा, चैतारीमा, डाँडा पारीमा, चैतारीमा
चिया बारीमा, चिया बारीमा
देउरालीको भन्ज्याङमै कुरी बसौंला
वर-पिपलको छाहरीमा प्रति गासैंला
कान्छी तिमीलाई डोलीमा चढाई पञ्चे बाजामा
लैजाउला, राखुला तिमीलाई मुटु माझमा
मुटु माझमा, मुटु माझमा
हो, डाँडा पारीमा, चैतारीमा, डाँडा पारीमा, चैतारीमा
चिया बारीमा, चिया बारीमा
देखें तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिए डाँडा पारीमा
देखें तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिए डाँडा पारीमा
हो, डाँडा पारीमा, चैतारीमा, डाँडा पारीमा, चैतारीमा
चिया बारीमा, चिया बारीमा
डाँडा पारीमा, डाँडा पारीमा, चिया बारीमा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar