Kishore Kumar Hits

The Axe - Maryo Ni şarkı sözleri

Sanatçı: The Axe

albüm: Majhi Dai


मार्यो नि, लौ, हामीलाई मार्यो नि
मार्यो नि, लौ, हामीलाई मार्यो नि
लौ, हामीलाई मार्यो नि
दोधारमा पार्यो नि
लौ, हामीलाई मार्यो नि
दोधारमा पार्यो नि
साइनो नै ला छैन
चिनजान नै भाछैन
के भनि बोलाऊ अब?
के भनि बोलाऊ अब?
मार्यो नि, लौ, हामीलाई मार्यो नि
मार्यो नि, लौ, हामीलाई मार्यो नि
जति-जति नजिक हुन्छे
लजाउदै मात्रै बस्छे
टाढाबाट आँखा जुद्दा
जिस्किदै हाँसी दिन्छे
जति-जति नजिक हुन्छे
लजाउदै मात्रै बस्छे
टाढाबाट आँखा जुद्दा
जिस्किदै हाँसी दिन्छे
कहिले कहीँ बोल्न खोज्दा
रिसाएर, तर्केर भागिदिन्छे
साइनो नै ला छैन
चिन् जान नै भाछैन
के भनि बोलाऊ अब?
के भनि बोलाऊ अब?
मार्यो नि, लौ, हामीलाई मार्यो नि
मार्यो नि, लौ हामीलाई मार्यो नि,
देवीदेउता भाकल गरि
त्यो मोरीलाई मागुँ झैँ लाग्छ
टुनामुना मोहनी लगाई
तानेर ल्याऊ झैँ लाग्छ
देवीदेउता भाकल गरि
त्यो मोरीलाई मागुँ झैँ लाग्छ
टुनामुना मोहनी लगाई
तानेर ल्याऊ झैँ लाग्छ
चोरि भगाई लान खोज्दा
रिसाएर, तर्केर भागिदिन्छे
साइनो नै ला छैन
चिनजान नै भाछैन
के भनि बोलाऊ अब?
के भनि बोलाऊ अब?
मार्यो नि, लौ हामीलाई मार्यो नि
मार्यो नि, लौ हामीलाई मार्यो नि
लौ, हामीलाई मार्यो नि
दोधारमा पार्यो नि
लौ, हामीलाई मार्यो नि
दोधारमा पार्यो नि
साइनो नै ला छैन
चिनजान नै भाछैन
के भनि बोलाऊ अब?
के भनि बोलाऊ अब?
मार्यो नि, लौ हामीलाई मार्यो नि
मार्यो नि, लौ हामीलाई मार्यो नि

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar