Kishore Kumar Hits

The Axe - Lahure Dai şarkı sözleri

Sanatçı: The Axe

albüm: Majhi Dai


आकशै मुनु एक बारको जुनी
आकशै मुनु एक बारको जुनी
के गर्नु हो लाहुरे दाई जोवन साँचेर?
के गर्नु हो लाहुरे दाई जोवन साँचेर?
मर्नु नै परे, मरैंला संगै
मर्नु नै परे, मरैंला संगै
जाउन साथै लाहुरे दाई वाचा बाधेर
जाउन साथै लाहुरे दाई वाचा बाधेर

घाम-जुनै राम्रो, संसारै राम्रो, केही छैन नराम्रो
घाम-जुनै राम्रो, संसारै राम्रो, केही छैन नराम्रो
मान्छेको छोरा मर्नु नै पर्छ केही छैन यहाँ हाम्रो
हो, लाहुरे दाई केही छैन यहाँ हाम्रो
लाहुरे दाई, हो, लाहुरे दाई
लाहुरे दाई, हो, लाहुरे दाई

के लानु छ र? खाली छ जानु, हाँसेको झन राम्रो
के लानु छ र? खाली छ जानु, हाँसेको झन राम्रो
सबैलाई छोडी जानु नै पर्छ, कोही छैन यहाँ हाम्रो
हो, लाहुरे दाई केही छैन यहाँ हाम्रो
लाहुरे दाई, हो, लाहुरे दाई
लाहुरे दाई, हो, लाहुरे दाई

आकशै मुनु एक बारको जुनी
आकशै मुनु एक बारको जुनी
के गर्नु हो लाहुरे दाई जोवन साँचेर?
के गर्नु हो लाहुरे दाई जोवन साँचेर?
मर्नु नै परे, मरैंला संगै
मर्नु नै परे, मरैंला संगै
जाउन साथै लाहुरे दाई वाचा बाधेर
जाउन साथै लाहुरे दाई वाचा बाधेर
लाहुरे दाई, हो, लाहुरे दाई
लाहुरे दाई, हो, लाहुरे दाई
लाहुरे दाई, हो, लाहुरे दाई
लाहुरे दाई, हो, लाहुरे दाई

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar