Kishore Kumar Hits

The Axe - Timi Nai Bhana şarkı sözleri

Sanatçı: The Axe

albüm: Vadaas


तिमी नै भन एउटा कुरा मलाई
सपनीमा मात्रै जिस्काउछौ किन?
बिपनीमा पनि साथै हुन्छौ तर
मुस्काउदै भागिदिन्छौ किन?
तिमी नै भन एउटा कुरा मलाई
सपनीमा मात्रै जिस्काउछौ किन?
बिपनीमा पनि साथै हुन्छौ तर
मुस्काउदै भागिदिन्छौ किन?
मनको कुरा खोलिदेउ
साँचो कुरा बोलिदेउ
मनको कुरा खोलिदेउ
साँचो कुरा बोलिदेउ
तिमी नै भन एउटा कुरा मलाई
सपनीमा मात्रै जिस्काउछौ किन?
मनको कुरा भन्न खोज्छु तिमीलाई जब-जब
अंधेरीको छायाँ झैँ हराउछौ तब-तब
मनको कुरा भन्न खोज्छु तिमीलाई जब-जब
अंधेरीको छायाँ झैँ हराउछौ तब-तब
हराउछौ तब-तब
तिमी नै भन साँचो कुरा के हो
मेरो लागि तिम्रो माया छ कि छैन?
सधैं भरि वरिपरि हुन्छौ तर
लुकिचोरी मात्रै हेरि दिन्छौ किन?
तिमी नै भन एउटा कुरा मलाई
सपनीमा मात्रै जिस्काउछौ किन?
बिपनीमा पनि साथै हुन्छौ तर
मुस्काउदै भागिदिन्छौ किन?
मनको कुरा खोलिदेउ
साँचो कुरा बोलिदेउ
मनको कुरा खोलिदेउ
साँचो कुरा बोलिदेउ
तिमी नै भन एउटा कुरा मलाई
सपनीमा मात्रै जिस्काउछौ किन?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar