Kishore Kumar Hits

The Axe - Sakdina Aba şarkı sözleri

Sanatçı: The Axe

albüm: kammasaka


सक्दिन म अब तिमी बिना जिउन
आटै भएन मलाई विष पनि पिउन
सक्दिन म अब तिमी बिना जिउन
आटै भएन मलाई विष पनि पिउन
सम्हाल्न खोज्नेछु पागल यो मन
म जस्तो मान्छे यहाँ अरू पनि त छन्
सम्हाल्न खोज्नेछु पागल यो मन
म जस्तो मान्छे यहाँ अरू पनि त छन्
सक्दिन म अब तिमी बिना जिउन
आटै भएन मलाई विष पनि पिउन

तिमी मलाई भन्थ्यो
"तिम्रो मायामा यति हराए कि म सारा दुनिया नै भुलि सकेँ"
अंगाल मलाई भन्थ्यो
"तिम्रो न्यानोपनमा यति डुबेछु प्यास सारा नै मेटि सकेँ"
कुन जुनिको तिमीले बदला लियौ
मलाई जलाई किन छाडी गयो
सम्हाल्न खोज्नेछु पागल यो मन
म जस्तो मान्छे यहाँ अरू पनि त छन्
ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना

बाँच्नु त परि हाल्यो
हामीले बिताएका सुखका पलहरू सम्झदै बाँच्ने छु म
अर्को साथी रोजदिन
मलाई चाहिदैन दुई दिने नयाँ मायाहरू याद पुरानै साँच्नेछु
बोरु पिडा सहन्छु फाल्दिन जीवन
व्यर्था जति बढे पनि झनझन
सम्हाल्न खोज्नेछु पागल यो मन
म जस्तो मान्छे यहाँ अरू पनि त छन्
सक्दिन म अब तिमी बिना जिउन
आटै भएन मलाई विष पनि पिउन
सक्दिन म अब तिमी बिना जिउन
आटै भएन मलाई विष पनि पिउन
सम्हाल्न खोज्नेछु पागल यो मन
म जस्तो मान्छे यहाँ अरू पनि त छन्
सम्हाल्न खोज्नेछु पागल यो मन
म जस्तो मान्छे यहाँ अरू पनि त छन्
ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना-ना

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar