Kishore Kumar Hits

The Axe - Euta Chhithi şarkı sözleri

Sanatçı: The Axe

albüm: kammasaka


एउटा चिठीकाे साहाराले
तिम्रो मन जित्न चाहन्न म
एउटा चिठीकाे साहाराले
तिम्रो मन जित्न चाहन्न म
माया कागजमा हुन्न नी
यो दुई आत्माको मेल हो
माया कागजमा हुन्न नी
यो दुई आत्माको मेल हो
त्यसैले तिमीलाई
एउटा चिठीकाे साहाराले
तिम्रो मन जित्न चाहन्न म
माया भन्ने संसारमै
केवल एक चोटि मात्रै हुन्छ
केवल एक चोटि मात्रै हुन्छ
अरु सँग जीवन बिताउनु
त्यो त सम्झौता मात्र हुन्छ
त्यो त सम्झौता मात्र हुन्छ
कागजमा लेखी माया लाइदैन
भाग्य काे लेखा मात्र पाइन्छ
लेखेर पाइँदैन
त्यसैले तिमीलाई
एउटा चिठीकाे साहाराले
तिम्रो मन जित्न चाहन्न म
कहिले काँही माया बस्न
एकै नजर नै काफी हुन्छ
एकै नजर नै काफी हुन्छ
रोजी रोजी माया लाउनु
त्यस्तो लाई स्वार्थी माया भनिन्छ
त्यस्तो लाई स्वार्थी माया भनिन्छ
मागेर माया कहिलै पाइँदैन
मन मिले मात्र माया लाइन्छ
छानेर लाईदैन
त्यसैले तिमीलाई
एउटा चिठीकाे साहाराले
तिम्रो मन जित्न चाहन्न म
एउटा चिठीकाे साहाराले
तिम्रो मन जित्न चाहन्न म
माया कागजमा हुन्न नी
यो दुई आत्माको मेल हो
माया कागजमा हुन्न नी
यो दुई आत्माको मेल हो
त्यसैले तिमीलाई
एउटा चिठीकाे साहाराले
तिम्रो मन जित्न चाहन्न म

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar