Kishore Kumar Hits

Shiva Pariyar - Naulo Yo Preet şarkı sözleri

Sanatçı: Shiva Pariyar

albüm: Diwanapan(Original Motion Picture Soundtrack)


नौलो यो प्रीत, सुनौलो यो प्रीत
नौलो यो साथ, सुनौलो यो साथ
नौलो यो प्रीत, सुनौलो यो प्रीत
नौलो यो साथ, सुनौलो यो साथ
सुनिरहूँ जस्तो लाग्यो है
तिम्रो मिठो, मिठो, मिठो
मिठो, मिठो, मिठो
मिठो, मिठो, मिठो बात
तिम्रो मिठो, मिठो, मिठो
मिठो, मिठो, मिठो
मिठो, मिठो, मिठो बात
हो, नौलो यो प्रीत, सुनौलो यो प्रीत
नौलो यो साथ, सुनौलो यो साथ

पूजा तिमी हौ मेरो, देउता तिमी
चाहा यो जिन्दगीको एउटा तिमी
हो, पूजा तिमी हौ मेरो, देउता तिमी
हो, चाहा यो जिन्दगीको एउटा तिमी
म फूलजस्तै माया चढाउँला
मायालु हात अगि बढाउँला
त्यो फूल टिपी दिलमा सजाउँला
माया जोडी माया बढाउँला
मिठा, मिठा, मिठा कुरा, कति मिठो, मिठो साथ
नौलो यो प्रीत, सुनौलो यो प्रीत
नौलो यो साथ, सुनौलो यो साथ

किन तिमी नै खोज्छ हरपल यो मन?
मुटु तिमी मेरो, म तिम्रो धड्कन
हो, किन तिमी नै खोज्छ हरपल यो मन?
मुटु तिमी मेरो, म तिम्रो धड्कन
के ढुकढुकीमा तिमी हुन्छौ त?
मेरो मनलाई सधैँ छुन्छौ त?
के तिम्लाई मेरो भर लाग्दैन?
नराखे मनमा कर लाग्दैन
तिमी मात्र माग्छ मनले, अरू केही माग्दैन
नौलो यो प्रीत, सुनौलो यो प्रीत
नौलो यो साथ, सुनौलो यो साथ
सुनिरहूँ जस्तो लाग्यो है
तिम्रो मिठो, मिठो, मिठो
मिठो, मिठो, मिठो
मिठो, मिठो, मिठो बात
तिम्रो मिठो, मिठो, मिठो
मिठो, मिठो, मिठो
मिठो, मिठो, मिठो बात
नौलो यो प्रीत, सुनौलो यो प्रीत
नौलो यो साथ, सुनौलो यो साथ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar