Kishore Kumar Hits

The Uglyz - Aash şarkı sözleri

Sanatçı: The Uglyz

albüm: in Transit


चाहना मेरो सधैँ पुग्थ्यो, आज किन हो यति अपूरो?
के मेरा इच्छाहरू भए धेरै महँगो?
जहाँ-जहाँ मेरा पाइला सर्छन्, सबले त्यहाँ भन्न थाल्छन्
के गर्ने? के हुने हो यो मेरो जीवन?
"तँ दुःख गर्, आस नगर्" म भन्दिन
"तँ प्रयास गर्, आस नगर्" म भन्दिन
तँ साँचो बोल्, झूट सहनू म भन्दिन
तँ माया गर्, आस नगर् म भन्दिन
धेरै सोच्छु, कम म बोल्छु, शायद कहिले अत्ति नै भन्छु
तर यी शब्दहरू मेरा मात्र हैनन्
जहाँ-जहाँ मेरा पाइला सर्छन्, सबले त्यहाँ भन्न थाल्छन्
के हिजो आज, भोलि, सधैँ-सधैँ
"तँ दुःख गर्, आस नगर्" म भन्दिन
"तँ प्रयास गर्, आस नगर्" म भन्दिन
तँ साँचो बोल्, झूट सहनू म भन्दिन
तँ माया गर्, आस नगर् म भन्दिन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar