Kishore Kumar Hits

Karma Band - Yadi şarkı sözleri

Sanatçı: Karma Band

albüm: Naya Sapana


यदि समयको गति मैले रोक्न सके
यदि दिन ढल्न मैले छेक्न सके
तिमी साथ हुदा म क्षण रोकी दिन्थे
तिमी फर्की जाने म रात रोकी दिन्थे
तिमी फर्की जाने म रात रोकी दिन्थे
यदि समयको गति मैले रोक्न सके
यदि आकाशको तारा मैले टिप्न सके
यदि फूलको भाषा मैले बुझ्न सके
तिम्रो रात सधै म उजेलीले सजाउ थिए
तिम्रो बारेमा के भन्छन फूलहरुले सुनाउथिए
तिम्रो बारेमा के भन्छन फूलहरुले सुनाउथिए
यदि आकाशको तारा मैले टिप्न सके

यदि खुशीको हासो मैले जित्न सके
यदि दुःखको आशु मैले मेट्न सके
तिम्रो ओठमा सधै मुस्कान बसाउथिए
तिम्रो हरेक पिडालाई धेरै टाढा पठाऊ थिए
तिम्रो हरेक पिडालाई धेरै टाढा पठाऊ थिए
यदि खुशीको हासो मैले जित्न सके
यदि दुःखको आशु मैले मेट्न सके
हेयि-ए-ही-हेयि-हेयि-हे-ना-ना
हेयि-ए-ही-हेयि-हेयि-हे-ना-ना
हेयि-ए-ही-हेयि-हेयि-हे-ना-ना

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar