नयाँ सपना, नयाँ रहर मनमा लिएर केहि रहर घर बाट आए म टाढा आफन्त, साथि छोडी सारा धेरै टाढा, धेरै टाढा, धेरै टाढा ♪ केहि पाल म धेरै रमाए थाहा नै भएन केके गुमाए केहि पाल म धेरै रमाए थाहा नै भएन केके गुमाए यो आञ्जन देशमा केहि गर्ने सोच्दै पराईको भीडमा कोहि आफ्नो खोज्दै ♪ पहिले नै थिए म धेरैधेरै खुशी कोहि त थियो साथमा हुँदा दुःखी यहाँ त कसैलाई केहि भन्न गारो घर सम्झी कति पल्ट मन हुन्छ सारो? मन हुन्छ सारो नयाँ सपना, नयाँ सहर मनमा लिएर केहि रहर घर बाट आए म टाढा आफन्त, साथी छोडी सारा धेरै टाढा, धेरै टाढा धेरै टाढा, धेरै टाढा धेरै टाढा, धेरै टाढा धेरै टाढा, धेरै टाढा, धेरै टाढा, धेरै टाढा