Kishore Kumar Hits

Karma Band - Sathi Ko Sathama şarkı sözleri

Sanatçı: Karma Band

albüm: Love Songs


बाँकी अब याद मात्र छ, बाँकी अब सम्झना
रमायौं धेरैसँगै हामी दुःख-परिश्रम भुल्दै
डर र त्रास मेटाउदै तिमीले
हौसला मेरो बढायौ
डर र त्रास मेटाउदै तिमीले
हौसला मेरो बढायो
रमाउने गर्छु सधैं म
साथीको साथमा, साथीको साथमा
साथीको साथमा, साथीको साथमा

म हारेको हो, लडेको हो
उठाउने हात सधैं तिम्रो
सुख होस्, दुःख होस्
साथ तिम्रो सधैं पाए
अझै छ बाँकी यात्रा हाम्रो
अझै छ पल याद गर्न
हात छोडेनौ कैहिले तिमीले
हौसला मेरो बढायौ
अमुल्य लाग्छ जीवनको यात्रा
साथीको साथमा, साथीको साथमा
साथीको साथमा, साथीको साथमा
साथीको साथमा, साथीको साथमा
साथीको साथमा, साथीको साथमा
साथीको साथमा, साथीको साथमा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar