Kishore Kumar Hits

Karma Band - Mero Maya şarkı sözleri

Sanatçı: Karma Band

albüm: Sms


हो, यो माया त चोखो थियो
किन तिमीले खोट लगायौ?
त्यो साथ त साँचो थियो
किन तिमीले झूटो बनायौ?
त्यो सुउदो कोरिदियो कसैले
म माया तिमीलाई चिनु कसरी?
हत्केलाको यो भाग्य रेखा
म माया यसलाई मेटुँ कसरी?

यो माया त चोखो थियो
किन तिमीले खोट लगायौ?
त्यो साथ त साँचो थियो
किन तिमीले झूटो बनायौ?
मेरो भाग्य नै यस्तै थियो कि?
कि तिमी दोषी थियौ?
मेरो माया नै झूटो थियो कि?
कि तिमीले माया बुझिनौ?
यो माया त चोखो थियो
किन तिमीले खोट लगायौ?
त्यो साथ त साँचो थियो
किन तिमीले झूटो बनायौ?
मेरो माया, मेरो, मेरो माया
मेरो माया, मेरो माया
मेरो माया

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar