Kishore Kumar Hits

Karma Band - Janchu Jaba şarkı sözleri

Sanatçı: Karma Band

albüm: Sms


जान्छु जब राती म सुत्न
आँखाबाट निन्द्रा कोसौ पर म पाउछु
सम्झिन्छु बितेका ति दिनहरू
पल्टाउन थाल्छु बन्द किताबका पानाहरू
उज्याला मेरा ती दिनहरू
Oh-woah, आँखा गाडी तिमीसँगै आउछन्

आउछन् सामू तिम्रो माया
दिएका तिमीले बाचा
आउछन् सामू तिम्रो माया
दिएका तिमीले बाचा
उज्याला मेरा ती दिनहरु
Oh-woah, आँखा गाडी तिमीसँगै आउछन्

जान्छु जब राती म सुत्न
आँखाबाट निन्द्रा कोसौ पर म पाउछु
सम्झिन्छु बितेका ति दिनहरू
पल्टाउन थाल्छु बन्द किताबका पानाहरू

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar