हामी आँयौ, आधा रातमा बन्दुक हातमा, डर छ छातीमा हामी आँयौ, आधा रातमा बन्दुक हातमा, डर छ छातीमा निडर नेपाली सबै भन्छन् तर किन छ डर यो छातीमा हिजो सम्म दौडी खेल्थौ आज फसे म ज्यानको झेलैमा सल्काइदेउ शिकारी बनाइदेउ खरानी हिजो सम्म दौडी खेल्थौ आज फसे म ज्यानको झेलैमा मानिस भइ, मानिस मारी के पाउछौ र, यो जिन्दगानिमा? नजिक आयो, ढुकढुकी बड्यो त्राशको बास भो यो मेरो छातीमा जे गर्न आए त्यो गर्नु छ अरु केही बाटो म देख्दिन मार्ने मर्ने, ध्वस्त पार्ने मानिसको बानी, कहिले मरेन सल्काइदेउ शिकारी बनाइदेउ खरानी हामी आँयौ, आधा रातमा बन्दुक हातमा, डर छ छातीमा हामी आँयौ, आधा रातमा बन्दुक हातमा, डर छ छातीमा