Kishore Kumar Hits

Raju Lama - Oye Nana şarkı sözleri

Sanatçı: Raju Lama

albüm: Mongolian Heart, Vol. 01


ए, आ
आ, हा-हा-हा
हा, आ-आ
ओए नाना

ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
लहै बा, च्याङ्बा त डराउने
भुटेको मकै त नखाने
च्याङ्बा त मर्यो नि सोखैमा
हेरिदेऊ, कान्छी, दुःखैमा
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना

हे, उकालीमा जाँदाजाँदा ओरालीलाई ताक्छे (ताक्छे)
उकालीमा जाँदाजाँदा ओरालीलाई ताक्छे
देखेपछि माया लाग्छ, उनी भने भाग्छे
हो, देखेपछि माया लाग्छ, उनी भने भाग्छे
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना

Mmm, बिहे गरी घर ल्याउँदा दुई चुल्ठी पो रैछे (रैछे)
बिहे गरी घर ल्याउँदा दुई चुल्ठी पो रैछे
चोखो माया दिन्छु भन्थेँ, अर्कैको रैछे
हो, चोखो माया दिन्छु भन्थेँ, अर्कैको रैछे
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
लहै बा, च्याङ्बा त डराउने
भुटेको मकै त नखाने
च्याङ्बा त मर्यो नि सोखैमा
हेरिदेऊ, कान्छी, दुःखैमा
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना
ओए नाना, ओए नाना

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar