Kishore Kumar Hits

Raju Lama - Kal Kal Garne şarkı sözleri

Sanatçı: Raju Lama

albüm: Mongolian Heart, Vol. 01


कलकल गर्ने कोकलीले
कलकल गर्ने कोकलीले काफल पाक्यो भन्छ, काफल पाक्यो भन्छ
न्याउलीको बोलीले मलाई जोबन बित्यो भन्छ, जोबन बित्यो भन्छ
ए साइँली
ए साइँली, आ-हा, हामीले के गरौँ?
कलकल गर्ने कोकलीले...

काफल मिठो रातो-रातो, दूध मिठो तातो
काफल मिठो रातो-रातो, दूध मिठो तातो
मोरीसँग आँखा जुध्दा झन्डै गयो सातो
मोरीसँग आँखा जुध्दा झन्डै गयो सातो
ए साइँली
ए साइँली, आ-हा, हामीले के गरौँ?
कलकल गर्ने कोकलीले...

केश फुल्यो, दाडी फुल्यो, मन फुलेको छैन
केश फुल्यो, दाडी फुल्यो, मन फुलेको छैन
जेठीमाथि कान्छी ल्याउने धन पुगेको छैन
जेठीमाथि कान्छी ल्याउने धन पुगेको छैन
ए साइँली
ए साइँली, आ-हा, हामीले के गरौँ?
कलकल गर्ने कोकलीले
कलकल गर्ने कोकलीले काफल पाक्यो भन्छ, काफल पाक्यो भन्छ
न्याउलीको बोलीले मलाई जोबन बित्यो भन्छ, जोबन बित्यो भन्छ
ए साइँली, आ-हा, हामीले के गरौँ?
ए साइँली, आ-हा, हामीले के गरौँ?
ए साइँली, आ-हा, हामीले के गरौँ?
ए साइँली, आ-हा, हामीले के गरौँ?
ए साइँली, आ-हा, हामीले के गरौँ?
ए साइँली...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar