Kishore Kumar Hits

Raju Lama - Ustai Ustai Ke Rog şarkı sözleri

Sanatçı: Raju Lama

albüm: Mongolian Heart, Vol. 04


आधीबाटो हिडेपछि तिमीसित भेट भयो
जिन्दगीको हाम्रो यात्रा त्यहीबाट सुरु भयो
सानु मोडैमा
आधीबाटो हिडेपछि तिमीसित भेट भयो
जिन्दगीको हाम्रो यात्रा त्यहीबाट सुरु भयो
सानु मोडैमा
भीर खस्थे सिरानीमा, गुहार भन्न सकिन्नथ्यो
मन दुख्दा समाउने भर कतै भेटिन्नथ्यो
भीर खस्थे सिरानीमा, गुहार भन्न सकिन्नथ्यो
मन दुख्दा समाउने भर कतै भेटिन्नथ्यो
धेरै टाढा हिडेपछि, धेरै टाढा हिडेपछि
तिमीसित भेट भयो
सानु मोडैमा
आधीबाटो हिडेपछि तिमीसित भेट भयो
जिन्दगीको हाम्रो यात्रा, त्यहीबाट सुरु भयो
सानु मोडैमा
एकान्तले सुसेल्दथ्यो, उदासीले गीत गाउथ्यो
आँखाहरु रसाएर, वेदनाको भेल बग्थ्यो
एकान्तले सुसेल्दथ्यो, उदासीले गीत गाउथ्यो
आँखाहरु रसाएर, वेदनाको भेल बग्थ्यो
यस्तै भेलमा बग्दा बग्दै, यस्तै भेलमा बग्दा बग्दै
तिमीसित भेट भयो
सानु मोडैमा
आधीबाटो हिडेपछि तिमीसित भेट भयो
जिन्दगीको हाम्रो यात्रा त्यहीबाट सुरु भयो
सानु मोडैमा
आधीबाटो हिडेपछि तिमीसित भेट भयो
जिन्दगीको हाम्रो यात्रा त्यहीबाट सुरु भयो
सानु मोडैमा, सानु मोडैमा
सानु मोडैमा, सानु मोडैमा
हे, सानु मोडैमा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar