Kishore Kumar Hits

Raju Lama - Parkhaima şarkı sözleri

Sanatçı: Raju Lama

albüm: Mongolian Heart, Vol. 04


हे, हे
आ, हा, हा, hmm, hmm

पर्खाइमा भिज्यो सिरानी
पर्खाइमा भिज्यो सिरानी
सम्झनीमा बित्यो सपनी
चाँडै फर्की आऊ, ए मेरी मायालु
ए मेरी मायालु
पर्खाइमा भिज्यो सिरानी

देउराली शून्य लाग्छ, माया, तिमी नहुँदा
हो, देउराली शून्य लाग्छ, माया, तिमी नहुँदा
मुटु मेरो त्यसै जल्छ स्पर्शले नछुँदा
चाँडै फर्की आऊ, ए मेरी मायालु
ए मेरी मायालु
पर्खाइमा भिज्यो सिरानी

मलाई जस्तै तिम्लाई पनि त्यहाँ त्यस्तै हुँदो हो
हो, मलाई जस्तै तिम्लाई पनि त्यहाँ त्यस्तै हुँदो हो
सम्झी मलाई एकान्तमा तिमी पनि रुँदो हो
चाँडै फर्की आऊ, ए मेरी मायालु
ए मेरी मायालु
पर्खाइमा भिज्यो सिरानी
सम्झनीमा बित्यो सपनी
चाँडै फर्की आऊ, ए मेरी मायालु
ए मेरी मायालु
ए मेरी मायालु
ए मेरी मायालु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar