Kishore Kumar Hits

Raju Lama - He Deuta şarkı sözleri

Sanatçı: Raju Lama

albüm: Mongolian Heart, Vol. 04


हे देउता जुराइदेउ एउटा
हे देउता जुराइदेउ एउटा
देउरली भाकी फुलपाती चढाउला
चारैइ सुर भाकेर पुजौला
हे देउता जुराइदेउ एउटा
आहै जुराइदेउ एउटा
मधेश ज्यानको नि लहरे पिपल भुइ छुयो टुप्पैले
मधेश ज्यानको नि लहरे पिपल भुइ छुयो टुप्पैले
नहास्न सके नरुन सके
कान्छिको रुपैले
लै लै कान्छिको रुपैले
हे देउता जुराइदेउ एउटा
आहै जुराइदेउ एउटा
छुपुमा छुपु धानैमा रोपु
छुपुमा छुपु धानैमा रोपु
हे लै लै असारे महिनैमा
हे लै लैअसारे महिनैमा
यो ज्यान तिमीलाई, त्यो ज्यान मलाई
यो ज्यान तिमीलाई, त्यो ज्यान मलाई
हे लै लै दिउला बैनैमा
हे लै लै दिउला बैनैमा
हे देउता जुराइदेउ एउटा
आहै जुराइदेउ एउटा
लाहुरे दाइले गीताइमा गायो
लाहुरे दाइले गीताइमा गायो
हे लै लै हाक्पारे भाकैमा
हे लै लै हाक्पारे भाकैमा
लाईदेउ माया उमेरैमा
हे लै लै के छ र जीभनमा
हे लै लै के छ र जीभनमा
हे देउता जुराइदेउ एउटा
आहै जुराइदेउ एउटा
देउरली भाकी फुलपाती चढाउला
चारैइ सुर भाकेर पुजौला
हे देउता जुराइदेउ एउटा
आहै जुराइदेउ एउटा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar