Kishore Kumar Hits

Raju Lama - Sunana şarkı sözleri

Sanatçı: Raju Lama

albüm: Raju Lama Mongolian Heart, Vol. 6


सुनन, सुनन, मेरो मनको कुरा सुनन
न्यानो तिम्रो अँगालोमा, मायालु, मलाई थुनन
अमुल्य छ यो जिवन, अमुल्य छ हरपल
उघारी हेर मनको आँखा रमाइलो छ संसार

सुनन, सुनन, मेरो मनको कुरा सुनन
न्यानो तिम्रो अँगालोमा, मायालु, मलाई थुनन
अमुल्य छ यो जिवन, अमुल्य छ हरपल
उघारी हेर मनको आँखा रमाइलो छ संसार

जब देख्छु तिम्रो मुहार, खुशीले झुम्छ यो मन
साथ तिमी देउ मलाई, छुनेछु म गगन
रङ्गीन यो जीवनलाई, सजाउँन प्रीतले हामी
गएर मिठो गीत प्रीतको यहाँ हामी
अमुल्य छ यो जिवन, अमुल्य छ हरपल
उघारी हेर मनको आँखा, रमाइलो छ संसार

आउ अब अँगालोमा बाधौंला तिम्लाई जिवनभर
जुनी-जुनी नछुटिने बनौँला प्रेमी अमर
तिम्रो त्यो मुस्कानले, मायालु, मलाई फकाउन
उजाड यो जीवनमा बहार बनि आउ न
अमुल्य छ यो जिवन, अमुल्य छ हरपल
उघारी हेर मनको आँखा रमाइलो छ संसार

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar