बनूँ-बनूँ लाग्छ तिम्रै साथी भनूँ-भनूँ लाग्छ मनका कुरा हो, बनूँ-बनूँ लाग्छ तिम्रै साथी भनूँ-भनूँ लाग्छ मनका कुरा मेरो मनको चाहना मेरो मनको चाहना कहिले हुन्छ होला पूरा? बनूँ-बनूँ लाग्छ तिम्रै साथी भनूँ-भनूँ लाग्छ मनका कुरा बनूँ-बनूँ लाग्छ तिम्रै साथी भनूँ-भनूँ लाग्छ मनका कुरा ♪ हेरीहेरी नअघाउने तिम्रै प्यास बनूँ लाग्छ हो, हेरीहेरी नअघाउने तिम्रै प्यास बनूँ लाग्छ तिम्रो मनको रहर बनी तिमीसँगै बाँचूँ लाग्छ तिम्रो मनको रहर बनी तिमीसँगै बाँचूँ लाग्छ बनूँ-बनूँ लाग्छ तिम्रै साथी भनूँ-भनूँ लाग्छ मनका कुरा बनूँ-बनूँ लाग्छ तिम्रै साथी भनूँ-भनूँ लाग्छ मनका कुरा मेरो मनको चाहना मेरो मनको चाहना कहिले हुन्छ होला पूरा? बनूँ-बनूँ लाग्छ तिम्रै साथी भनूँ-भनूँ लाग्छ मनका कुरा ♪ सधैँ तिम्रो चोखो माया पाइरहूँ जस्तो लाग्छ हो, सधैँ तिम्रो चोखो माया पाइरहूँ जस्तो लाग्छ सुखदुःख जिन्दगीका तिमीसँगै बाँडूँ लाग्छ सुखदुःख जिन्दगीका तिमीसँगै बाँडूँ लाग्छ बनूँ-बनूँ लाग्छ तिम्रै साथी भनूँ-भनूँ लाग्छ मनका कुरा बनूँ-बनूँ लाग्छ तिम्रै साथी भनूँ-भनूँ लाग्छ मनका कुरा मेरो मनको चाहना मेरो मनको चाहना कहिले हुन्छ होला पूरा? बनूँ-बनूँ लाग्छ तिम्रै साथी भनूँ-भनूँ लाग्छ मनका कुरा बनूँ-बनूँ लाग्छ तिम्रै साथी भनूँ-भनूँ लाग्छ मनका कुरा ला-ला-ला-ला-ला-ला, ला-ला-ला-ला Hm, hm-hm-mm-hmm, hmm Hm, hm-hm-mm-hmm, hmm ला, ला-ला-ला-ला, ला-ला