Kishore Kumar Hits

Adrian Pradhan - Hey Nepali Ho şarkı sözleri

Sanatçı: Adrian Pradhan

albüm: Saath


हे, नेपली हो, हामी एकै हौं
एकै भाषी हौं, एकै ठाउँका हौं
हे, नेपली हो, हामी एकै हौं
एकै भाषी हौं, एकै ठाउँका हौं

जागरितीको पथमा लागी उन्नति गरौं
अन्याय र अत्याचार हुदा चुपचपा नबसौं
जागरितीको पथमा लागी उन्नति गरौं
अन्याय र अत्याचार हुदा चुपचपा नबसौं
हे, नेपली हो, हामी एकै हौं
एकै भाषी हौं, एकै ठाउँका हौं

अस्थित्वको पश्न उठ्दा जागौं आज हामी
जातपात-धर्म मतभेद छाडी, एक हौं नेपली
अस्थित्वको पश्न उठ्दा जागौं आज हामी
जातपात-धर्म मतभेद छाडी, एक हौं नेपली
हे, नेपली हो, हामी एकै हौं
एकै भाषी हौं, एकै ठाउँका हौं
हे, नेपली हो, हामी एकै हौं
एकै भाषी हौं, एकै ठाउँका हौं

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar