माच्छा खेल्छ पानीमा चिरी उड्छ आकाशैमा माच्छा खेल्छ पानीमा चिरी उड्छ आकाशैमा हाँस्दा-खेल्दा कान्छीसंग माया बसी गएछ मनमा साननानी सुनि देउ यो माया बुझिदेउ, बुझिदेउ माच्छा खेल्छ पानीमा चिरी उड्छ आकाशैमा माच्छा खेल्छ पानीमा चिरी उड्छ आकाशैमा हाँस्दा-खेल्दा कान्छीसंग माया बसी गएछ मनमा Oh baby, I love you Oh baby, I love you, I love you ♪ कति मिठो त्यो बोलाई नसालु त्यो हेराई कति मिठो त्यो बोलाई नसालु त्यो हेराई न मर्न न बाँच्नु बानायो उसको बानिले मलाई न मर्न न बाँच्नु बानायो उसको बानिले मलाई माच्छा खेल्छ पानीमा ♪ गोरो-गोरो गाला उसको, मस्त त्यो जवानी गोरो-गोरो गाला उसको, मस्त त्यो जवानी फरिया-चोली लाउने त्यो मोरीले लाउन है लायो मोहनी फरिया-चोली लाउने त्यो मोरीले लाउन है लायो मोहनी माच्छा खेल्छ पानीमा चिरी उड्छ आकाशैमा माच्छा खेल्छ पानीमा चिरी उड्छ आकाशैमा हाँस्दा-खेल्दा कान्छीसंग माया बसी गएछ मनमा साननानी सुनि देउ यो माया बुझिदेउ, बुझिदेउ