Kishore Kumar Hits

Adrian Pradhan - Jaatley Paako şarkı sözleri

Sanatçı: Adrian Pradhan

albüm: Abhiwaadan

गिलासमा नथप है तिन पानी सोल्टिनी, साह्रै नै गाह्रो भो
बेला-बेला नतर है आँखा मलाई सोल्टिनी, साम्हाली नै गाह्रो भो

जातले पाको हातले खाको हो
अस्ती भर्खर बिहे भाको हो

एक्लै दुक्लै नहिँड है मेरो घरको बाटो
जोगाएर हिँड बैश, मान्छे म बाठो
एक्लै दुक्लै नहिँड है मेरो घरको बाटो
जोगाएर हिँड बैश, मान्छे म बाठो
जातले पाको हातले खाको हो
अस्ती भर्खर बिहे भाको हो

नसन्काउ है आँखा मलाई बेला मौकामा भेट्दा
मेरो बुढीलाई के भन्नु तिम्रो बारेमा सोध्दा
नसन्काउ है आँखा मलाई बेला मौकामा भेट्दा
मेरो बुढीलाई के भन्नु तिम्रो बारेमा सोध्दा
जातले पाको हातले खाको हो
अस्ती भर्खर बिहे भाको हो
गिलासमा नथप है तिन पानी सोल्टिनी, साह्रै नै गाह्रो भो
बेला-बेला नतर है आँखा मलाई सोल्टिनी, साम्हाली नै गाह्रो भो
गिलासमा नथप है तिन पानी सोल्टिनी, साह्रै नै गाह्रो भो
बेला-बेला नतर है आँखा मलाई सोल्टिनी, साम्हाली नै गाह्रो भो
साह्रै नै गाह्रो भो, साम्हाली नै गाह्रो भो

साह्रो भो, गाह्रो भो
साह्रो भो, गाह्रो भो, साह्रो भो

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar