Kishore Kumar Hits

Nepathya - Dandaile Chhekyo şarkı sözleri

Sanatçı: Nepathya

albüm: Nepathya-Shrengar


नहेर है कर्के नजरले
दिलै घायल पारेर
नभाग है सुनगाभा तिमी
काहा एक्लो छाडेर
तिम्लाइ पाउने मनको चाह
मनैमा रह्यो
हे माया डाडैले छेक्यो
हे माया डाडैले छेक्यो
Music
घुम्टो भित्र लजाउदै
आँखा नतर
एकबारको जोबन हो
माया देउ माया नमार
जुन भै आउने थिए
जुनेली रातैमा
सपनिमा प्रीती है लाउन
सपनिमा प्रीती है लाउन
Music
हिमालि चिसो हावा
मायालुको पछ्छ्यौरी उडायो
आज फेरि किन हो?
तिम्रो यादले पागल बनायो
जुन भै आउने थिए जुनेली रातैमा
सपनिमा प्रीती है लाउन
सपनिमा प्रीती है लाउन
नहेर है कर्के नजरले
दिलै घायल पारेर
नभाग है सुनगाभा तिमी
काहा एक्लो छाडेर
तिम्लाइ पाउने मनको चाह
मनैमा रह्यो
हे माया डाडैले छेक्यो
हे माया डाडैले छेक्यो
सपनिमा प्रीती है लाउन
सपनिमा प्रीती है लाउन
सपनिमा प्रीती है लाउन
सपनिमा प्रीती है लाउन
सपनिमा प्रीती है लाउन
सपनिमा प्रीती है लाउन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar