Kishore Kumar Hits

Nepathya - Bhedako Oon Jasto şarkı sözleri

Sanatçı: Nepathya

albüm: Bheda Ko Oon Jasto


ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
आकाशबाट क्या उडि आयो? आकाशबाट के उडि आयो?
भेडाको उनजस्तो, हो-हो, भेडाको उनजस्तो
भेडाको उनजस्तो, हो-हो-हो-हो, भेडाको उनजस्तो
मायाको फोटो म खिची लान्छ, मायाको फोटो मै खिची लान्छ
पूर्णेको जूनजस्तो, हो-हो, पूर्णेको जूनजस्तो
पूर्णेको जूनजस्तो, हो-हो-हो-हो, पूर्णेको जूनजस्तो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
हिउँको धर्सो पग्लेर आयो, हिउँको धेर्सो पग्लेर आयो
चौरीको दुधजस्तो, हो-हो, चौरीको दुधजस्तो
चौरीको दुधजस्तो, हो-हो-हो-हो, चौरीको दुधजस्तो
आजको साइत म बही आउँछ, आजको साइत मै बही आउँछ
झुल्केको घामजस्तो, हो-हो, झुल्केको घाम जस्तो
झुल्केको घाम जस्तो, हो-हो-हो-हो, झुल्केको घाम जस्तो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
डाफेँले बच्चा कोरली ल्यायो, डाफेँले बच्चा कोरली ल्यायो
बुकीको फुलजस्तो, हो-हो, बुकीको फुलजस्तो
बुकीको फुलजस्तो, हो-हो-हो-हो, बुकीको फुलजस्तो
ढुङ्गामा मुर्ति मै खोपी जान्छु, ढुङ्गामा मुर्ति मै खोपी जान्छु
तिमरै रुपजस्तो, हो-हो, तिमरै रुपजस्तो
तिमरै रुपजस्तो, हो-हो-हो-हो, तिमरै रुपजस्तो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो
ओ, हो-हो-हो-हो-हो

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar