Kishore Kumar Hits

Nepathya - Jeevan Yaha şarkı sözleri

Sanatçı: Nepathya

albüm: Nepathya - 3


फूलबुट्टे सारी माकुराको जाली, बैगुनी रैछ पेटिकोट
जालहारी रुमाल चट्टै
चौबन्दी चोलो एक बित्ते भ छ, जाऊँ हिँड घुम्न चरिकोट
जालहारी रुमाल चट्टै
जाऊँ हिँड घुम्न चरिकोट जालहारी रुमाल चट्टै
लादुक बुलुङ घर कहाँ हो थुलुङ, बुढेसकालमा पात्तेछौ
जालहारी रुमाल चट्टै
सारी र चोलीको चियो र चर्चा, नाम के हो भन मात्तेछौ
जालहारी रुमाल चट्टै
नाम के हो भन मात्तिएछौ
जालहारी रुमाल चट्टै
फलको धनी मकै है बारी, पारी पर्यो बोचै गाउँ
जालहारी रुमाल चट्टै
गाउँघरका केटी हुरुक्क हुँदै श्रीमान् भन्थे मेरो नाउँ
जालहारी रुमाल चट्टै
श्रीमान् भन्थे मेरो नाउँ
जालहारी रुमाल चट्टै
किन है पाल्यौ त्यो लामो जुल्फी, भुटन खान छैन तेल
जालहारी रुमाल चट्टै
मेरो त श्रीमान् पुलिसको हाकिम, लाउँछौ कि केटा हतकडी नेल
जालहारी रुमाल चट्टै
लाउँछौ कि केटा हतकडी नेल
जालहारी रुमाल चट्टै
हतकडी नेल, चाहिँदैन तेल, साबुनले जुल्फी नुहाउने
जालहारी रुमाल चट्टै
जनकपुर अञ्चल, दोलखा जिल्ला, तिमी त मलाई सुहाउने
जालहारी रुमाल चट्टै
तिमी त मलाई सुहाउने
जालहारी रुमाल चट्टै
दोलखा भिमसेन कुलको देउता, ठुलो त देवी कालिन्चोक
जालहारी रुमाल चट्टै
शैलुङ्गे डाँडा, भएछौ छाडा, नभन है केटा अनेक थोक
जालहारी रुमाल चट्टै
नभन है केटा अनेक थोक
जालहारी रुमाल चट्टै
नाइलनको सारी, सिफनको सारी, हाम्रो त देशमा बन्दैन
जालहारी रुमाल चट्टै
नक्कली तिमी नभएसम्म, नक्कली कसैले भन्दैन
जालहारी रुमाल चट्टै
नक्कली कसैले भन्दैन
जालहारी रुमाल चट्टै
चरङ्गे खोला कुरा बुझ्नु होला, के सुन्न पर्यो यो कानले
जालहारी रुमाल चट्टै
काटाकुटी फस्कु, के लाउँछौ धक्कु, तिमीलाई त पाल्छ यो ज्यानले
जालहारी रुमाल चट्टै
हैन के सुन्न पर्यो यो कानले
जालहारी रुमाल चट्टै
तिमीलाई पाल्छ यो ज्यानले
जालहारी रुमाल चट्टै
हैन के सुन्न पर्यो यो कानले
जालहारी रुमाल चट्टै
तिमीलाई पाल्छ यो ज्यानले
जालहारी रुमाल चट्टै
हैन के सुन्न पर्यो यो कानले
जालहारी रुमाल चट्टै

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar