मै मरि जाउँला जीवन छोटो छ मै मरि जाउँला जीवन छोटो छ हो लेखेको सम्झना चेथेर नफाल सिरानमा फोटो छ सिरानमा फोटो छ मै मरि जाउँला जीवन छोटो छ मै मरि जाउँला जीवन छोटो छ हो लेखेको सम्झना चेथेर नफाल सिरानमा फोटो छ सिरानमा फोटो छ ♪ सेतो कागतमा मनको रङ्गले फूलबुट्टा भरि पठाछु जतन गरी बाचेर मनले जवाफ लेखी पठाउनु हो जवाफ लेखी पठाउनु मै मरि जाउँला जीवन छोटो छ मै मरि जाउँला जीवन छोटो छ हो लेखेको सम्झना चेथेर नफाल सिरानमा फोटो छ सिरानमा फोटो छ ♪ आकाशै ज्यानको त्यो खुर्पी जून तुम्बाको लोँदुली छेकनी भेटघाट सपनी जस्तो यो मन के गरी बुझाउनी हो यो मन के गरी बुझाउनी मै मरि जाउँला जीवन छोटो छ मै मरि जाउँला जीवन छोटो छ हो लेखेको सम्झना चेथेर नफाल सिरानमा फोटो छ सिरानमा फोटो छ सिरानमा फोटो छ सिरानमा फोटो छ सिरानमा फोटो छ सिरानमा फोटो छ