हा, आज भोलि के भयो, के भयो? के भयो, के भयो? कसले-कसले हो स्वाट्ट यो मन चोर्यो? खान्नँ म त लाम्पाते सुरती हो, लाऊँ कि नलाउँ जुग जाने पिरती हो, खान्नँ म त लाम्पाते सुरती हो, लाऊँ कि नलाउँ जुग जाने पिरती हा, हा... ♪ हा, हा... सिरसिरे बतासे चौतारी, बतासे चौतारी अभागी को हो... हुन्न कोही अवतारी खान्नँ म त लाम्पाते सुरती हो, लाऊँ कि नलाउँ जुग जाने पिरती हो, खान्नँ म त लाम्पाते सुरती हो, लाऊँ कि नलाउँ जुग जाने पिरती ♪ हा... पानको पात छातीमा धड्किन्छ, छातीमा धड्किन्छ सिसा होइन, हो... चरक्कै चर्किन्छ खान्नँ म त लाम्पाते सुरती हो, लाऊँ कि नलाउँ जुग जाने पिरती हो, खान्नँ म त लाम्पाते सुरती हो, लाऊँ कि नलाउँ जुग जाने पिरती हा, हा (सबैले भनु न है) हा, हा हे (अलि जोडले भनु न होइ) हा, हा... (कस्तो मिठो) हा, हा... (ए स्वर मिलाएर भनौन) हा, हा...