रामसाइँली, म त यौवनको पीरले गम खाएँ यसै खोला किनारैमा रामसाइँली, म त यौवनको पीरले गम खाएँ यसै खोला किनारैमा ढलपल गर्छन् बादलमाथि बादलकी रानी नबिर्सने तिमीलाई टाढा भए पनि टाढा भए पनि, टाढा भए पनि रामसाइँली, म त यौवनको पीरले गम खाएँ यसै खोला किनारैमा ♪ चिसो-चिसो हावा बग्यो मुटुमै बिझ्ने यसरी नै हो कि मेरो जिन्दगी बित्ने? ओ रामसाइँली, म त जिन्दगीको खोजमा गम खाएँ यसै बिरानो सहरमा ढलपल गर्छन् बादलमाथि बादलकी रानी नबिर्सने तिमीलाई टाढा भए पनि टाढा भए पनि, टाढा भए पनि रामसाइँली, म त यौवनको पीरले गम खाएँ यसै खोला किनारैमा खोला किनारैमा, खोला किनारैमा