आकाशभरि नौलाखे तारा आकाशभरि नौलाखे तारा झलल बलिरहेछौ है तिमी कति टाढा सुनसान छ यहाँ चारैतिर सुनसान छ यहाँ चारैतिर त्यो पारि गाँवैमा बिजुली बत्ती जलेछ झलल-लल-लल-लल-लल-लल झलल-लल-ललल-लल हावा चल्यो यहाँ सरर हावा चल्यो यहाँ सरर सरर हावा चल्यो, हल्लाइदियो पीपल रूख रातकी रानी फुलेछ यहाँ रातकी रानी फुलेछ यहाँ मगमगे बास्ना चारैतिर छरिएछ जहाँ ♪ जीवन यसै बित्ने हो कि? जीवन यसै बित्ने हो कि? अधूरो जीवन यो, अधूरो बित्ने हो कि? आकाशभरि नौलाखे तारा आकाशभरि नौलाखे तारा झलल बलिरहेछौ है तिमी कति टाढा झलल-लल-लल-लल-लल-लल झलल-लल-ललल-लल झलल-लल-लल-लल-लल-लल झलल-लल-ललल-लल झलल-लल-ललल-लल-लल-लल झलल-लल-ललल-लल