Kishore Kumar Hits

Bipul Chettri - Kahiley Kahi şarkı sözleri

Sanatçı: Bipul Chettri

albüm: Maya


कहिले काहिँ कता कता बाटो हुन्छ

तरै पनि एक्लै एक्लै हिंड्नै परछ है
हिंड्नै परछ है
एउटै साथी पनि यहाँ छोडेर
हिंडनै परछ छोडेर

म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-आहा
म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-आहाहा

नाचुँम्ला भन्थे सँधै तिम्रै दिलमा

नाचुँम्ला भन्थे सँधै तिम्रै दिलमा
जिवनको बाटोले ल्यायो निलौ याहाँ
यसरी नै सबै बिर्सेर
ओहो-ओहोहोहोहो
कहिले काहिँ कता कता बाटो हुन्छ
तरै पनि एक्लै एक्लै हिंड्नै परछ है
हिंड्नै परछ है
एउटै साथी पनि यहाँ छोडेर
हिंडनै परछ छोडेर
म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-आहा
म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-आहाहा

बसुम्ला भन्थे सँधै तिम्रै छेउमा

बसुम्ला भन्थे सँधै तिम्रै छेउमा

संसारको रितले पार्यो निलौ तुरमा
यसैले हिँडे छोडेर
ओहो-ओहोहोहोहो
कहिले काहिँ कता कता बाटो हुन्छ

तरै पनि एक्लै एक्लै हिंड्नै परछ है
हिंड्नै परछ है
एउटै साथी पनि यहाँ छोडेर
हिंडनै परछ छोडेर
म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-आहा
म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-आहा
आहाहाहाहाहाहा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar