दिन पनि, मेरो माया, रात पनि तिम्रै नै सम्झना मायालुलाई सम्झी म त गरिरहेछु यहाँ कल्पना यतिखेर भइसक्यो, आउने कि नआउने, मेरो माया? दिन पनि ढलिसक्यो, अझ कति पर्खाउने, मेरो माया? लहै, मायाको जालमा फस्यो नि है लहै, हेर्दाहेर्दै यो यौवन ढलिसक्यो है आ-हा-हा... लैजाऊ न मलाई तिमीसँगै नै सहरमा, मेरो माया Motor मा चढेर म जानेछु तिमीसँगै, मेरो माया दिन पनि, मेरो माया, रात पनि तिम्रै नै सम्झना मायालुलाई सम्झी म त गरिरहेछु यहाँ कल्पना लहै, मायाको जालमा फस्यो नि है लहै, हेर्दाहेर्दै यो यौवन ढलिसक्यो है आ-हा-हा... आ-हा-हा आ-हा-हा... आ-हा-हा आ-हा-हा... आ-हा-हा आ-हा-हा... आ-हा-हा हा-हा-हा-हा...