Kishore Kumar Hits

Bipul Chettri - Siriri şarkı sözleri

Sanatçı: Bipul Chettri

albüm: Maya


सिरिरी हावा बग्यो सुस्तरी
एकान्त दुनियाँमा फेरि मलाई उडाई लग्यो
उडिरहेको भुवाजस्तै अनन्त आकाशमा बगाई लग्यो
जाँदै छु कतातिर?
बगेछु आकाशनिर
आउने दिनहरू कसलाई के थाहा?
म त अहिलेको लागि नै बाँचिरहेछु
सपनीलाई खोज्दाखोज्दै आफूलाई नै भुलेछु
जाँदैछु कतातिर?
बगेछु आकाशनिर
जाँदै छु कतातिर? आ-हो, आ-है
बगेछु आकाशनिर
आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आ-हा-है
आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आ-है

सि-रि-री-री, जि-रि-री
सि-रि-री-री, जि-रि-री
जि-रि-री-री, जि-रि-री

सिरिरी हावा बग्यो सुस्तरी
अनन्त आकाशमा बगाई लग्यो

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar