Kishore Kumar Hits

Rohit John Chettri - Bistarai şarkı sözleri

Sanatçı: Rohit John Chettri

albüm: Bistarai

बिस्तारै, बिस्तारै डुब्दै छु तिम्रो मायाको सागरमा म
दुःख, आँसु सबै बिर्सेर रम्न चाहन्छु तिम्रै न्यानो अँगालोमा म
खुल्ला पङ्ख फिँजाई आकाशमा उडेको चरीझैँ मुक्त हुन चाहन्छु म
तिम्रो मायामा म डुब्न चाहन्छु, तिम्रै मायामा रम्न चाहन्छु म

सहारा बनिदेऊ, तिमी मेरो खुसी बनिदेऊ
सहारा बनिदेऊ, तिमी मेरो खुसी बनिदेऊ
अन्धकारको उज्याली, जुनेली रातको जून तिमी मेरो बनिदेऊ
अन्धकारको उज्याली, जुनेली रातको जून तिमी मेरो बनिदेऊ
सुस्तरी, सुस्तरी गाउँदै छ यो मनले गीत तिम्रै नामको
बिस्तारै, बिस्तारै...
सुस्तरी, सुस्तरी...
बिस्तारै, बिस्तारै...
सुस्तरी, सुस्तरी...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar