हात बाधेर बस्नेले बुझ्दैन यो बोलि लाई समाउ थिस के? दरबार मा चल्या गोली लाई बचाउ थिस के? अस्मिता गुमाको छोरी लाई समाउ थिस के? बन्द कर्मी गर्ने टोली लाई त पाउ थिस के? मात्र प्रहरी र नेता नामको मात्र पद विद्याको बाध्यता मदन पुगिसक्यो माथि, मुना कुर्सीको चपेटामा हरियो रूखको पात ये, माले हरुलाई चेपा कोही बोल्न सक्दैन कोही त बोलेको बुझ्दिन म सायद सजिलो होला भारतमै हुर्किन त विमान कैदमा राख्ने फार्बिसगञ्ज पुग्दिन म कोइरालाले नेहरूलाई बेच्या कोशी थुक्दिन म तर आफ्नै देशलाई डुबाउने सन्धीलाई बुझ्दिन म बत्ती त दिइस तर बालेर सुत्दिन म दश वर्ष लोडसेडिङ पछि कहिले फुर्किन म सिम्रिकमा चाहिन्छ सुर्य भद्र फेरि झुल्किन त बोल्ने अधिकार मेरो बोल्ने अधिकार फिर्ता दे सरकार मेरो बोल्ने अधिकार मेरो बोल्ने अधिकार फिर्ता दे सरकार खुल्ला बोल्ने अधिकार फिर्ता दे सरकार बोल्ने अधिकार मेरो बोल्ने अधिकार फिर्ता दे सरकार मेरो बोल्ने अधिकार मेरो बोल्ने अधिकार फिर्ता दे सरकार खुल्ला बोल्ने अधिकार फिर्ता दे सरकार मलाई थाछ म बोल्छु, अरू र्यापर चाँही बोल्दैन त्यो ब्यक्ति काम लाग्दैन जो पर्दा मुख खोल्दैन जो डरले झुठ बोल्छ र सहन्छ त्यो कायर हो भेडाहरु बिदेशीको भाँडा माझ्नै लायक हो गु सोर्न तैले पाएको देशलाई डुबाएको गोराको चाक चाटी पैसा जति पाएको त्यो काम लाग्दैन तैले भुमीलाई रुवाएको बाध्यता होला तर फिर्ता खोई आएको? म बुझ्छु निकै गाह्रो छ यो जिन्दगी सजाय हो आमा रुँदैछिन् छोराछोरी नै गुमाएको पैसा पाएपछि अझै लोभले समाएको फिरंगीको भिडमा तेरो अस्तित्व हराएको माथिल्लो पिढी मुर्ख बनाइ सबले मिली खाएको तिमीहरू फिर्ता आइज के अरुको आँगन धाएको यहाँ हामी कुरिराछौ उमेर हाम्रो गैसक्यो लोकतन्त्र आज भुमीमाथी भारी भैसक्यो बोल्ने अधिकार मेरो बोल्ने अधिकार फिर्ता दे सरकार मेरो बोल्ने अधिकार मेरो बोल्ने अधिकार फिर्ता दे सरकार खुल्ला बोल्ने अधिकार फिर्ता दे सरकार बोल्ने अधिकार मेरो बोल्ने अधिकार फिर्ता दे सरकार मेरो बोल्ने अधिकार मेरो बोल्ने अधिकार फिर्ता दे सरकार खुल्ला बोल्ने अधिकार फिर्ता दे सरकार बोल्न खोज्दा रोक्ने सरकार, नबोल्दा तितो लाग्छ अरू जातलाई आरक्षण हाम्रो चाँही खाली हात छ डा. केसी लाई सोधौं उनलाई कति रित्तो लाग्छ जब भोकले पिरोल्छ आफ्नै थुक नि मिठो लाग्छ यिनीहरु रोक्न खोज्छ संचार, रोक्न खोज्छ बोल्ने आधार न पत्रिकाको भर न निष्पक्ष छ समाचार आफ्नै घर लाग्छ पाताल कौशी सानो भेट्छु म हामफालेर हेर्दा सबले धोती लाको देख्छु म मुखौटा माथि नकाब कुन? असली रुप हो यिनको कुन? नकली रुप कुन चै? सकली मुखमा मिल्थ्यो सबै, मुखले एउटै भाषण जब भोटहरु गिन्थ्यो अनि भुल्थ्यो सारा संसार जब कुर्सी उसलाई मिल्थ्यो यस्तो पादक भएम हामि आफ्नो कोठा बिर्सिसकेम हात्तीको खोजमा सत्ता बाट निस्किसकेम राजा पिच्छे जिति बसेम तर तैनी हार बन्छ बिर्सिसक्यो मन्त्रिहरु जस्तो पनि चाल चल्छ