Kishore Kumar Hits

Ease Is Easy - Mero Parichaye şarkı sözleri

Sanatçı: Ease Is Easy

albüm: Mero Parichaye


तैले लेखेका कुराले लाखौंको मन छुन्छ,
तर आफन्तले कदर नगर्दा कस्तो हुन्छ,
पहिचानको निम्ति सधैं मरे जस्तो हुन्छ,
केहिको अर्थ हुँदैन पैसा नि सस्तो हुन्छ,
तेरो नाम चले'नि केहिले मन छुदैन,
जब तेरै मान्छे लाई तँ मा विश्वास हुदैन,
असली केटा ले कहिलेपनि दिन रात रुदैन,
तर सबैलाई जहिले यस्तो चित्त दुख्दैन,
तै'नि सन्तुष्ट छु अहिले आफ्नै बारे बोल्दा,
मेरा पिडा र जिवन चिच्याउदा आफ्नै स्वरमा,
आश दिए,हात दिए मैले तँलाई खाचो पर्दा,
कति जना को चित्त दुख्यो मैले साचो भन्दा,
नसोध मलाई के के भयो कति लाग्यो फन्दा,
जब विश्वास गर्दैनस् कसरी आ'को भन्दा,
जहिले गाडीको झ्याल बाट हेर्दै गा'को संसार,
पन्ध्र रुपैयाँं भाडा तिर्दै लेखी बस्थे म लगनसार,
नौ र पाँच,पन्ध्र हजार चलाउदै आ'को घरबार,
अति धेर भैसक्यो अति भोगी सके जञ्जाल,
यो गीत लेख्ने हातले बनाउदै छ पर्खाल,
"EASE के गरेको?" - "चुपलाग मेरो रिस लाई नसम्हाल",
बोल्न आफ्नो बारे,भन्न पिडाको भण्डार,
भन्न भुले हुनेछु नहुदा खुसी अर्सालिन मुख हरु,
बिरोधमा भु'कि रहने संजाल हरेक क्षण मुटु घोच्छ्न,
मेहनतहरुको संघार तर हार मान्ने मा परेन मेरो सोंच,
घरमा चामल किन्न जहिले जागीर केई खोज,
के गरि रा'छु म भन्ने मात्र आउछ सोंच,
माइक मा भुक्न थाले'सि नमिट्ने रै'छ भोक,
अरु मन्चमा मलाई नि चाईयो त्यो स्टेज,
विश्वास छ एक दिन "EASE" कराउने छ देश,
म आफ्नो आमा सम्झिन्छु बाबाको हाल के छ,
त्यो बेला जब हामी सङ्ग पैसा थिएन,
नुन भात खा'को, चुपचाप ला'को,
जुत्ता फाटो, किन्न फुट्पाथ गा'को,
तर सिलाएर जाँदा साथिहरु धनी
अझै तेस्तै नै छु, गोजि मेरो भरेपनि
गर्दिन मुल्यांकन,
लुगाले मनको, बोलिले धनको,
बनौट्ले तनको, उमेरले सोचको,
आँसुले बोझको, कमाईले स्रोतको,
थकाइले जोशको, पढाईले बोधको,
मैले लेखेका कुराहरु सायद ठोस नहोला,
कै'ले काँही ऐना हेर्दा सोच्छु मलाई होश नहोला,
कहाँबाट आउछ येस्तो कुरा दिमाग घोच्न होला,
हरेक दिन मर्न पर्छ म जस्तो सोंच्न होला,
म कस्तो भद्र होला. तर सुक्ष्म दह मेरो
साथी बनाए आफैलाई आत्मा सोच्छ जहिले के भो,
दर्पणले घाटी रेट्यो बोलि तेहि नि नरोक्केको,
अहंकारले होइन नजर मेरो कै'ले नझुकेको,
लक्ष्य यति माथी छ कै'ले तल हेर्नै परेन,
यि दु:ख झेले पनि भोकले कै'लै हिम्मत मरेन,
घर होचो भए पनि मन कै'ले सानो भएन,
र जस्तो भए पनि सोंच कै'लै कालो भएन,
खोई कस्तो हुँदै गए म आलोचना बिरोध,
जहिले साथिभाई ले सोच्थे म भुँई तिर गिरोस्,
चर्चित हुन आत्मा बेच्न पर्छ मेरो नबिकोस्,
सात बर्ष देखीन् येस्तै छस् दिवस अलि सोच,
अलि नाम भए'सि भा'को आत्मा पनि बिक्छ,
केटि राख,पैसा राख सबको लागी ठिक छ,
बिचार र सोच्दा मात्र कचौरामा भिख छ,
तर सत्य के हो भनी असल गीत कस्ले झिक्छ,
को भन्छ र म,कस्ले गाउछ र यस्तो,
कस्लाई ज्ञान् को छ माया र पर्वाह आफ्नो देशको,
कस्ले गर्छ र त्याग पैसा पाईराख्ने खेतको
कुन र्यापर ले बुझ्छ र दु:ख खाली पेटको,
म आए होला मुनि बाट माथी जाने भोक छ,
जिम्मेवारी हो धर्म,परिस्थिति हरु रोक्छ,
कर्म गर्ने जोश छ हाँसो म आफै रोक्छ,
यदि I'm go with ease त दिवस कल्ले रोक्छ?,
म सङ्ग बिताकोले दुबै पाउ हरु ढोग्छ,
सुख्खा रोटि भएनि हर्षको भावले टोक्छ,
सङ्गित हो जिवन तेस्को प्रती माया ठोस्'छ,
तर महलको जिन्दगी रंग ले कसरी सक्छ??

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar