Kishore Kumar Hits

Ease Is Easy - 100 Taka Sahi şarkı sözleri

Sanatçı: Ease Is Easy

albüm: 100 Taka Sahi


यिनरु भनिराको हुन्छ, I m not in my prime
Same फुच्चे पैले भन्थ्यो आगो, सूर्य तपाईं
चन्द्र बनाईदिए तलाई cause i was behind
Now you're trying to shine but the reflection is mine
मैले og's बाट सिके, तिनलाई idols बनाए
J Cole ले भनेझै म नी rap को middle child
Gxsoul को बेलामा raps technical बनाएँ
अहिले का छ तिनारु, म अझैँ real नै छु भाइ
हामी असली हो त्यसको warranty नि छ
If I die I'll be a legend, त्यसको guarantee नि छ
लेखे "बन्धि", लेखे "मलाई मेरो म"
मात्र दुइटा diss बाट scene पल्टाइदेकै छ
Hustle बुझ यदि असली हुन छ मन
त यदि real होस भने views हरू नगन
त यदि असली होस भने अरु जस्तो नबन
त यदि real होस भने को चाइ हैन ल भन?
पहिलेको rapper rap निकै गाह्रो भन्थे
अचेल दुई तीन चोटी live, fame पाईस rapper बन्दे
Freestyle खत्रा हान्छु भन्दै आउँछन् या घोकन्ते
गफ हान्नु rap भको भए Eminem नै बन्थे
But I'm the real deal, deal real नै हो
मेहनती represent गर्ने Ease मै हो
Middle class family मा कुरा पैसा कै थ्यो
तर rap बाटै कमाउने म भैसके bro
You hate Uniq, Sandip, Trix, Balen and me
त त्यसलाई fake भन्छस who you can never be
म Vten असली भन्छु त्यो फुच्चे real G
आफ्नो जरा विर्सेछैन, मान्छ आफ्नो history
But you're a bitch to me, बिच बिचमा बिच्किने
मात्र त्यो producer खत्रा जसले तलाई free beat दिने
Breeze जहिले बाट चिने हामी बनेम दाजुभाई
Trap Nepal भन्दै हिँड्छस मेरो जिग्री हो त्यो Hype
Are you getting real vibes, Kavi G जस्तो fine
भगवान Swami D लाई लग, फिर्ता गर्दे YB लाई
मलाई देखाउनु छ कति बद्लीसके म
Diss हान्ने फुच्चे अचेल बाटो सम्भलिसकेछ
सिकेनन यिनरुले RAP को fullform
Rhythm मात्र Poetry को हुँदैछ निधन
त गर्दैछस यहाँ R A P को R A P E
Gang gang bitches bitches, बन्दुक चाहिँ तल 'hehe'
महल मा हुर्केको ले दिन्छ सडकको शान
Bike मा हिँड्छ आफु car मा खान्दान
हामी पैदल जान्थेम studio नहुदाखेरी दाम
पैसा हैन hustle गरेर नै बनाको हो नाम
And I'm proud of it, you don't like the sound of it
मेरो खुट्टा जमीनमा, उफ्री छुन ground of it
Mumble rap तेरो कुँवा अनि त चाहिँ bound of it
Underrated देश भए, म हुन्थे crown of it
यो श्री पाँचको शिर ताज, छु बिन्दास म दिन रात
सोखिन bars को चिन्लास, I'll play you like घिन्ताङ
They say hiphops dead, त्यसोभए भूत हो म
Rap God Eminem भए त्यसको दूत हो म
I'm the protege of profound, यो कुराको नै शान छ
पहिले थाहा थ्यो मलाई Aasis Beats international जान्छ
पहिले थाहा थ्यो मलाई love सँग त्यस्तै hate आउँछ
पहिले थाहा थ्यो मलाई बर्षौ पछि मात्र break पाउँछ
तर views थाेरै हैन तेरो viewpoint छ गलत
Reel र real life मा देखाउँदिन फरक
मेरो hood le मलाई बनायो, पुर्वको हरेक सडक
जब social media मा त हानिराथिस चटक
म headphone बाट पड्काउँदै थे गीत का गीत
दुइटा job को बिच, album झार्दिए bitch
न concert न shows न कुनै पनि gig
Fan हरु थाेरै तर कोही थिएनन् है cheap
यिनरु सोच्छ I got beef with Sacar
त्यो बच्चा हो भाइ I got beef with सरकार
Beef in दरबार, dissing the government
हडताल छ घरबार, smoke with the president
तान तान धुवाँ लाई फ्याक्दे
जो बेसी बोल्छ घाँटी त्यस्को न्याक्दे
हिजो अस्ति के भयो थाछैन म झ्याप थे
साथी हरु अझैँ भन्छन् दिनदिनै त rap दे
झ्याक्ने, म ट्याब्लेट लाई च्याप्थे
आफु मात्र बाहिर, दाइहरू सब rehab थे
Fact दे, त fact दिएर गीतलाई फ्याक्दे
Virgin नै छु फाटेन Life को ठ्याकले
Tupac ले भनेको कुरालाई त छाप्दे
Real eyes realise real lies हिसाबले
यी हातले लेख्दैन, गलत लेखेनी के ख्यास्ने
हिम्मत छ तसँग भने कुरा गर त bars ले
Comment हानी हैन, त Machine Kelly हैन
तलाई दिन fucks छैन, म Slim Shady भइन
म त डुम हो, छुन्नस मेरो lyricism
यिनरु डाहा गर्यो भन्छ दिदा criticism
तर गीतको rhythm मात्र बुझ्छस त
Pen game नबुझ्ने किन भुक्छस र?
म तिनीहरुको बाउँ जसलाई सुन्छस त
खेलको छोराछोरी हामी किन रुन्छस र?
मेरो दाइहरू, मेरो भाइहरू
Hustle गरिराको छु बरु गर्छु try अरु
तर ढेवा मरु, कति सेवा गरु, rap लाई मेवा भनु?
तर पेडा मात्र देख्ने भेडा हरुलाई केरा गरु?
पेडा मात्र देख्ने भेडा हरुलाई केरा गरु?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar