Kishore Kumar Hits

Asmita Adhikari - Dhalkela Dhalkela şarkı sözleri

Sanatçı: Asmita Adhikari

albüm: Dhalkela Dhalkela


ढल्केला, ढल्केला, पल्केला, पल्केला
ढल्केला, ढल्केला, पल्केला, पल्केला
ढल्केला, ढल्केला, पल्केला, पल्केला
ढल्केला, ढल्केला, पल्केला, पल्केला
मेरो यो जवानी देखेर, ओइ-होइ-होइ
ओइ-होइ, देखेर त्यो मनको सलाई दनदनी दन्केला
त्यो मनको सलाई दनदनी दन्केला

नशाले मातेर तिम्रै छेउ आऊँ भन्छ मन
हाय-हाय, हाय-हाय, हाय-हाय
यो मनको कुरा केही तिम्लाई सुनाऊँ भन्छ मन
Mm-hm, हाय-हाय
नशाले मातेर तिम्रै छेउ आऊँ भन्छ मन
हाय-हाय, हाय-हाय, हाय-हाय
यो मनको कुरा केही तिमीलाई सुनाऊँ भन्छ मन
हाय-हाय, हाय-हाय, हाय-हाय
जहाँ तिमी जान्छौ त्यहीँ म हुन्छु
तिम्रै छाया बनी पछ्याइरहन्छु
मेरो यो जवानी देखेर, ओइ-होइ-होइ
ओइ-होइ, देखेर त्यो मनको सलाई दनदनी दन्केला
दनदनी दन्केला, दनदनी दन्केला

मेरो यो रूपैको चर्चाले गल्ली-गल्ली हुन्छ मगन
ओइ-होइ, ओइ-होइ
मृगनयनी आँखाको इशाराले हुन्छ तनमन
ओइ-होइ, ओइ-होइ, होइ-होइ-होइ
मेरो यो रूपैको चर्चाले गल्ली-गल्ली हुन्छ मगन
हाय-हाय, हाय-हाय
मृगनयनी आँखाको इशाराले हुन्छ तनमन
हाय-हाय, हाय-हाय
रूपको खानी म, सहरकी रानी म
मेरो यो ठुमकाको दुनियाँ दिवानी छ
लौन, कसरी सम्हालूँ यो मन?
ओइ-होइ, देखेर त्यो मनको सलाई दनदनी दन्केला
दनदनी दन्केला
ओइ-होइ, ढल्केला, ओइ-होइ, पल्केला

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar