हान्यो है हान्यो मलाई भट्टीको जलले साउनीको पारा झनै लोभलाग्दो छ हेर्दामा केटो अलि हुन्डरी भएनी चिन्ता नलिनु यसको मन साँचो छ, घ्याम्पे! हान्यो है हान्यो मलाई भट्टीको जलले साउनीको पारा झनै लोभलाग्दो छ हेर्दामा केटो अलि हुन्डरी भएनी चिन्ता नलिनु यसको मन साँचो छ अस्ती मलाई break up दिँदै भनि मेरो ex ले "जहिले पनि मस्ती all you care is about sex," रे Mercedes Benz रहेछ, त्यसको नयाँ date को Thamel तिर घुम्थे अरे थाहा पाउनु नै late भो मलाई timing को बाल, bro, my side chick छ माल सुन्दा घिन लाग्दो, तर सबको यस्तै हो ताल भरियो fake booty ले तेरो Facebook को wall बढि make up, त्यस माथि copied caption बबाल अनि बोकाहरू मख्खै Comment को puppet net मा क्रान्तिकारी सबै मुद्दा जितेकै भए Freedom of Speech ले समाजलाई प्रश्न हामी तोपेहरूको हक खै? लै त है अब खाली भयो मेरो glass भरी दे Bottoms up, stamina को हामीलाई कमि के? (कमि के?) किन घंटि हानीराछे, मोरी, अघि देखि बरु लेखिदेन काम पर्यो sorry, baby, yeah हान्यो है हान्यो मलाई भट्टीको जलले साउनीको पारा झनै लोभलाग्दो छ हेर्दामा केटो अलि हुन्डरी भएनी चिन्ता नलिनु यसको मन साँचो छ हान्यो है हान्यो मलाई भट्टीको जलले साउनीको पारा झनै लोभलाग्दो छ हेर्दामा केटो अलि हुन्डरी भएनी चिन्ता नलिनु यसको मन साँचो छ Mother lock up your honeys Bumble Bee's back in town Shut the fuck up You dummies better take a look around Maybe step off the pit and let your papa do the thing Music runs through my veins Don't you tell me what to sing I've been doing the shit I love and love the shit I do You've been looking for glitches in whichever way I move So the thing is we need to chill and let the game begin Read this EULA before you weep and say a thing Ayo, I can smell some fresh meal Take me to your bedroom Ayy, not that kinda guy though, duh My body's aching lately Little brother might be okay for some fine blow job धेरै पछि देशको संगीत अघि बढिराको थ्यो फेरी किन chord र genre भन्दै मरी राको यो दुख्छ टाउको मेरो खुट्टा तैले चाट्या देखेर तक्मा पाउछस्, गेडा, थोप्डा छेकी छाडी लेखेर यहाँ बुढाबुडी big talk मा, भुराभुरी TikTok मा तोरीहरूको couple goals, जोडीहरूको lip lock मा चुप, म बढी बोलीराछु थाहा छ तेरो swag मात्र देख्छु, लामो content कहाँ छ? भैगो, दाजुभाई हौ हामी एउटै छानाको दिस् कि क्या हो किन यस्तो गनाको? मिल्नु पर्छ revolution ल्याउनलाई तै भएर त free को गाँजा तनाको दाजुभाई हौ हामी एउटै छानाको दिस् कि क्या हो किन यस्तो गनाको? मिल्नु पर्छ revolution ल्याउनलाई त्यही भएर त free को गाँजा तनाको हान्यो है हान्यो मलाई भट्टीको जलले साउनीको पारा झनै लोभलाग्दो छ हेर्दामा केटो अलि हुन्डरी भएनी चिन्ता नलिनु यसको मन साँचो छ हान्यो है हान्यो मलाई भट्टीको जलले साउनीको पारा झनै लोभलाग्दो छ हेर्दामा केटो अलि हुन्डरी भएनी चिन्ता नलिनु यसको मन साँचो छ, घ्याम्पे!