म को हुँ तिम्रो? तिमी मलाई भन न म को हुँ तिम्रो? तिमी मलाई भन न तिमी संसार मेरो, हो, तिमी आफै बुझ न तिमी संसार मेरो, हो-हो, तिमी आफै बुझ न म को हुँ तिम्रो? तिमी मलाई भन न ♪ हिँड, जाऊँ हामी दुवै सपनाको हाम्रो देशमा हिँड, जाऊँ हामी दुवै सपनाको हाम्रो देशमा तिमी मेरो राजकुमार, डुलौँ हामी पिरतीको भेषमा म को हुँ तिम्रो? तिमी मलाई भन न ♪ मन्द-मन्द यो हावासँग, लौन, म उड्न थालेँ तिम्रै नशालु यो नयनमा, हेर, म डुब्न थालेँ अँगालोमा बाँध मलाई, मुटुभित्र राख मलाई हो, अँगालोमा बाँध मलाई, मुटुभित्र राख मलाई (राखुँला) म को हुँ तिम्रो? तिमी मलाई भन न तिमी संसार मेरो, हो-हो, तिमी आफै बुझ न तिमी संसार मेरो, हो-हो, तिमी आफै बुझ न म को हुँ तिम्रो? तिमी मलाई भन न म को हुँ तिम्रो? तिमी मलाई भन न तिमी मलाई भन न तिमी मलाई भन न