तिमी मेरो एउटै मात्र जिउने सहारा
म छु तिम्रो, तिमी मेरो, अरु को छ र?
तिमी मेरो एउटै मात्र जिउने सहारा
म छु तिम्रो, तिमी मेरो, अरु को छ र?
जाउँ हिँड माया काठमाण्डु सहर
जाउँ हिँड माया काठमाण्डु सहर
जाउँ हिँड माया काठमाण्डु सहर
जाउँ हिँड माया काठमाण्डु सहर
सररर र, ल है, माया सररर र
सररर र, ल है, माया, सररर र
तिम्रै माया, तिम्रै साथ
तिम्रो नै घरबार
♪
हे, तिम्रै माया, तिम्रै साथ
तिम्रो नै घरबार
जान्छु भन, लान्छु म त
मेरो नै दरबार
पर न तिमि मेरै भर
लैजान्छु मायालाई घुमाउन पोखरा बजार
सररर र, ल है, माया, सररर र
सररर र, ल है, माया, सररर र
तिमी मेरो एउटै मात्र जिउने साहारा
म छु तिम्रो, तिमी मेरो, अरु को छ र?
तिमी मेरो एउटै मात्र जिउने साहारा
म छु तिम्रो, तिमी मेरो, अरु को छ र?
जाउँ हिँड माया काठमाण्डु सहर
जाउँ हिँड माया काठमाण्डु सहर
घुमाउँला मायालाई पोखरा बजार
जाउँ हिँड माया काठमाण्डु सहर
सररर र, ल है, माया, सररर र
सररर र, ल है, माया, सररर र
Поcмотреть все песни артиста