Kishore Kumar Hits

Chhewang Lama - Mann Ta Nepali şarkı sözleri

Sanatçı: Chhewang Lama

albüm: Struggle


विदेश बस्दैमा हुन्न, विदेश बस्दैमा हुन्न म त परदेशी
मेरो मन त नेपाली, म त गाउँछु नेपाली
मेरो मन त नेपाली, म त गाउँछु नेपाली
विदेश बस्दैमा हुन्न म त परदेशी
मेरो मन त नेपाली, म त गाउँछु नेपाली
मेरो मन त नेपाली, म त गाउँछु नेपाली

आफ्नै कथा, आफ्नै व्यथा लिई आएँ म यता

मेरो आफ्नै कथा, आफ्नै व्यथा लिई आएँ म यता
तर कसलाई के थाहा मेरो व्यथा? कुरा काट्छन् यता-त्यता
अङ्ग्रेजी बोल्दैमा हुन्न, अङ्ग्रेजी बोल्दैमा हुन्न म त परदेशी
मेरो मन त नेपाली, म त गाउँछु नेपाली
मेरो मन त नेपाली, म त गाउँछु नेपाली
विदेश बस्दैमा हुन्न, विदेश बस्दैमा हुन्न म त परदेशी
मेरो मन त नेपाली, म त गाउँछु नेपाली
मेरो मन त नेपाली, म त गाउँछु नेपाली
मेरो मन त नेपाली, म त गाउँछु नेपाली
मेरो मन त नेपाली, म त गाउँछु नेपाली

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar