Kishore Kumar Hits

Chhewang Lama - Biswash şarkı sözleri

Sanatçı: Chhewang Lama

albüm: Struggle


मेरो माया तिमीलाई
तिम्रो माया अरु कसैलाई
किन मलाई यस्तो घाटा
बिना मायाको तिम्रो साथ
मेरो माया तिमीलाई
चाहेको मैले तिम्रै चाहनालाई
चाहना तिम्रो अरु गाह्रो भो
सहानालाई
चाहेको मैले तिम्रै चाहनालाई
किन बदलीयो तिम्रो चाहना
के कमी थियो तिमी म मा भन्न
मेरो विश्वास तिमीमा
तिम्रो भरोसा अरु कसैमा
किन मलाई यस्तो घाटा
बिना मायाको तिम्रो साथ
लायको थे माया एकोहोरो अब लाहिन
गाएको थे गीत तिम्रै लागि अब गाहिन
लायको थे माया एकोहोरो अब लाहिन
किन बुझिनौ मेरो यो गीत
मेरो हार भो तिम्रै जित
किन मलाई यस्तो घाटा
बिना मायाको तिम्रो साथ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar