लै, लै, लै अह, ह, ह लै, लै, लै अह, ह, ह ला, ला, ला तिमी मेरो एउटै मात्र जिउने साहारा म छु तिम्रो तिमी मेरो अरु को छ र तिमी मेरो एउटै मात्र जिउने साहारा म छु तिम्रो तिमी मेरो आरु को छ र जाउँ हिड माया काठमाडौँ सहर जाउँ हिड माया काठमाडौँ सहर जाउँ हिड माया काठमाडौँ सहर जाउँ हिड माया काठमाडौँ सहर सररर र ल है माया सररर र सररर र ल है माया सररर र तिम्रै माया तिम्रै साथ तिम्रो नै घरबार तिम्रै माया तिम्रै साथ तिम्रो नै घरबार जान्छु भन लान्छु म त मेरो नै दरबार पर न तिमी मेरै भर लैजान्छ मायालाई घुमाउन पोखरा बजार सररर र ल है माया सररर र सररर र ल है माया सररर र तिमी मेरो एउटै मात्र जिउने साहारा म छु तिम्रो तिमी मेरो अरु को छ र तिमी मेरो एउटै मात्र जिउने साहारा म छु तिम्रो तिमी मेरो अरु को छ र जाउँ हिड माया काठमाण्डौ सहर जाउँ हिड माया काठमाण्डौ सहर घुमाउला मायालाई पोखरा बजार जाउँ हिड माया काठमाडौँ सहर सररर र ल है माया सररर र सररर र ल है माया सररर र