हे, हे-हे-हे
हे-हे-हे
♪
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
कम्मरमा पोको, निधारमा डोको
ओठैमा हाँसो लिई
म पनि जान्छु तिमीसँगै
म पनि जान्छु रे
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
♪
सातौँ जनम तिम्रै नाम
गरेँ मैले, गरेँ मैले
तिम्रै माया भए पुग्छ
केही माग्दैन म
♪
सातौँ जनम तिम्रै नाम
गरेँ मैले, गरेँ मैले
तिम्रै माया भए पुग्छ
केही माग्दैन म
हातमा समाई सय घुम्ती घुमाई
भगाई लानू रे
म पनि जान्छु तिमीसँगै
म पनि जान्छु रे
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
खानी हो यामु, ए कान्छा
खानी हो यामु, ए
Поcмотреть все песни артиста