Kishore Kumar Hits

Kamal Khatri - Samhalna Khojchhu Yo Man şarkı sözleri

Sanatçı: Kamal Khatri

albüm: Samhalna Khojchhu Yo Man


सम्हाल्न खोज्छु यो मन, उडीउडी जान्छ झन्
बिर्सन खोज्छु यो घाउ, बल्झिरहन्छ झन्
यो आकाशमा धुवाँसरि उड्दै छु म
उडीउडी जान्छ यो मन, मलाई छोडी मेरो यो मन
उडीउडी जान्छ यो मन, मलाई छोडी मेरो यो मन
सम्हाल्न खोज्छु यो मन, उडीउडी जान्छ झन्

बोल्न खोज्छु तिमीसँग, बोल्न सक्दिन
छुन खोज्छु तिमीलाई, छुन सक्दिन
अब हेर्न खोज्छु तिमीलाई आँखा चिम्लेर
तिमीबाट टाढा, टाढा, टाढा भएर
उडीउडी जान्छ यो मन, मलाई छोडी मेरो यो मन
उडीउडी जान्छ यो मन, मलाई छोडी मेरो यो मन

हराएँ आज कहाँ-कहाँ यो कालो बादलमा
कोही छैन मेरो भन्नु बिरानो ठाउँमा
अब छुन खोज्छु तिमीलाई आफ्नो भनेर
तर सक्दिन म छुन टाढा भएर
उडीउडी जान्छ यो मन, मलाई छोडी मेरो यो मन
उडीउडी जान्छ यो मन, मलाई छोडी मेरो यो मन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar