Kishore Kumar Hits

Kamal Khatri - Timilai Chahera Pani şarkı sözleri

Sanatçı: Kamal Khatri

albüm: Timilai Chahera Pani

तिम्लाई चाहेर पनि आफ्नो बनाउन सकिन मैले यो जुनीमा

मेरो प्राणै लग न बरु, तिम्लाई केही भन्न सक्दिन म

बाध्य छु म एक्लै बाँच्नलाई, जलाई यो मुटु आफैलाई

तिम्लाई साथ दिने वाचा खाएर मैले तिम्रो हुन सकिन
तिम्लाई साथ दिने वाचा खाएर मैले तिम्रो हुन सकिन
मेरो प्राणै लग न बरु, तिम्लाई केही भन्न सक्दिन म
मेरो प्राणै लग न बरु, तिम्लाई केही भन्न सक्दिन म

रुँदै छु तिमीबिना एक्लै म गहभरि आँसु खसाल्दै

तिम्रो हात थाम्ने कसम खाएर मैले आफ्नो बनाउन तिम्लाई सकिन
तिम्रो हात थाम्ने कसम खाएर मैले आफ्नो बनाउन तिम्लाई सकिन
मेरो प्राणै लग न बरु, तिम्लाई केही भन्न सक्दिन म
मेरो प्राणै लग न बरु, तिम्लाई केही भन्न सक्दिन म

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar